आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

सर्वोच्चले दिएन रमेश लेखकलाई रिहा गर्ने आदेश

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न आदेश दिएन। सोमबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्ने आदेश दिन अस्वीकार गरेको हो। पूर्वगृहमन्त्री लेखककी पत्नी यशोदा लेखकले तत्काल रिहा गर्न आदेश...बाँकी

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश आउँदै

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकिएको छ । एमाले अध्यक्ष समेत रहेको ओलीको सुनुवाई न्यायधीश मेघराज पोखरेलको इजलासमा र कांगेस नेता समेत रहेका लेखको सुनुवाई...बाँकी

प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्दै सांसद हर्कले भने : कोठे बैठकमा आउँदैनौँ, सदन बोलाउनु परो

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको बैठकमा नजाने बताएका छन्। उनले तत्काल संसद् बैठक बोलाउन पनि माग गरेका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत लेखेका छन्,‘प्रधानमन्त्रीले...बाँकी

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पुर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो । उनलाई...बाँकी

फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार भ्रामक हो : महेश बस्नेत

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफू फोन अफ गरेर फरार रहेको भन्ने प्रचार भ्रामक भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई गिरफ्तारी गरी ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई...बाँकी

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदैछ । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइका लागि पेसी...बाँकी

प्रधामन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

March 30, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालेन नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। यही चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका...बाँकी

दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

March 29, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय...बाँकी

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो।...बाँकी

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी...बाँकी