आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आज अदालतमा उपस्थित गराउँदै छ। शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आज अदालतमा पेस...बाँकी

अध्यक्ष ओली पक्राउ विरुद्ध एमालेले आज सिडिओ कार्यालयमा बिरोधपत्र बुझाउने

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पार्टीअध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज नेकपा एमालेलले सीडीओ कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आज देशभरिका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयमा ओली पक्राउको विरुद्ध विरोधपत्र बुझाउने...बाँकी

विद्यालय र विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठन हटाइने

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति, शिक्षा
काठमाडौं । सरकारले विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको सय कार्यसूचीमा विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने पनि उल्लेख छ। शिक्षा क्षेत्रमा दलीय...बाँकी

सरकारले मन्त्रालय घटाएर १७ मा झार्ने

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने भएको छ। मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेका सय कार्यसूचीमा मन्त्रालय घटाउने विषय राखिएको छ। अहिले रहेका मन्त्रालयको संख्या धेरै भएकाले घटाएर १७ मा झार्ने भनिएको छ।...बाँकी

हामीले कुनै आन्दोलन तय गरेका छैनौं, सरकारको निष्पक्षता खोज्छौं : कांग्रेस

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको...बाँकी

पूर्व राष्ट्रपति भण्डारी ओलीको पक्षमा : मुलुकमा पुनः द्वन्द्वकाे जोखिम बढाउन सक्छ

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको गिरफ्तारी विरूद्ध उम्भिएकि छन्। शनिबार एक विज्ञप्ती जारी गर्दै उनले सरकारलाई आफ्नो निर्णय फिर्ता सुझाब पनि दिएकि...बाँकी

बलात्कार आरोपमा एमालेका पूर्वसभासद कर्ण मल्ल पक्राउ

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्। अज जिल्ला प्रहरी परिसरले मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार ५२ वर्षीय मल्ल एक...बाँकी

माइतीघरमा तनाव : एमाले कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । काठमाडौँमा प्रदर्शनमा उत्रिएका नेकपा(एमाले)का कार्यकर्ता र प्रहरीबीच विभिन्न स्थानमा घम्साघम्सी भएको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेको विरोधमा एमालेका कार्यकर्ता सडकमा उत्रिएका छन्। आज अपराह्न...बाँकी

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : कानुन कार्यान्वयनमा दह्रोसँग उभिनु

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्। जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्। मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि...बाँकी

नेविसंघ अध्यक्ष शेर्पा भन्छन् : प्रधानमन्त्री बालेन राजा महेन्द्र बन्न खोजे

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले प्रधानमन्त्री बालेन्द्र शाह ‘राजा महेन्द्र’ बन्न खोजको टिप्पणी गरेका छन्। शनिबार बिहान एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपि शर्मा ओली र नेपाली...बाँकी