Skip

Hamro Sanchar

ट्राफिक प्रहरीको कारबाहीमा परे सभामुख अर्याल, सिँहदरबारमै पुगेर काट्यो चिट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २ गते


२ बैशाख, काठमाडौं । सभामुख डिपि आर्याल ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।

थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सिंहदरबार पुगेको सभामुखको गाडीलाई ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।


प्रतिकृया दिनुहोस्