आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

ओली-लेखक पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, भोलि सुनुवाइ

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। आइतबार दिउँसो सर्वोच्चमा दुवै जनाको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको सर्वोच्च अदालतका प्रवक्ता...बाँकी

एमालेको ज्ञाापनपत्र बुझ्दै काठमाडौंका सीडीओ : राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलन दिँदैनौं

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन् । आज अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र...बाँकी

प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । दलको आज बसेको बैठकले दाहाललाई दलको नेतामा चयन गरेको हो ।...बाँकी

ओली, प्रचण्ड र देउवामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान सुरु

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । बालेन सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविन प्रक्रिया अगाडी बढाएको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान...बाँकी

ओली र लेखकमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले माग्यो १० दिन

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको छ । जिल्ला अदालत काठमाडौंमा सरकारी वकिलले दुवैलाई १० दिन थुनामा राखेर...बाँकी

देउवामाथि सम्पत्ति शुद्धीकरण विभागले थाल्यो अनुसन्धान, घर भत्काउन रोक

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास भत्काउन रोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल आफैँ उपस्थित भएर निर्देशन दिएपछि भत्काउन रोकिएको हो । देउवामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । “काठमाडौं जिल्लाका सीडीओ...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौं जिल्ला अदालत पुगेर रविले बुझे तारेख

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनको सचिवालयका अनुसार आज बिहान...बाँकी

कुलमान घिसिङको चुनावी खर्च १४ लाख १० हजार रुपैयाँ

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो चुनावी खर्च बिवरण सार्वजनिक गरेका छन् । गत फागुन २१ को प्रतिनिधिसभाको चुनावमा घिसिङले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका थिए। घिसिङले प्रतिनिधि सभा सदस्य...बाँकी

लेखकलाई अदालत लगियो : ओलि नजाने , भर्चुअल रुपमा उपस्थित गराइने

March 29, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल(भिडियो कन्फ्रेन्सिङ)माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो । शनिबार...बाँकी

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

March 29, 2026 | Posted by Pradip Nepali |  मोडेल वाच, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी...बाँकी