ओलीको पक्राउको विरोधमा एमालेले आज ३ बजे ७७ जिल्लामै प्रदर्शन गर्ने
March 28, 2026 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष पक्राउको विरोधम आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ । एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको...बाँकी




