आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक, आन्दोलनको घोषण हुने

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव महेश बस्नेतका अनुसार सचिवालय बैठक अहिले बिहान ८:३० बजे बस्नेछ। अध्यक्ष ओली पक्राउको विरोधमा कार्यक्रम...बाँकी

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ : प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दामाथि कोही नहुने बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री यस्तो बताएका हुन्। गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा हो, कानुनभन्दा माथि...बाँकी

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...बाँकी

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

March 28, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाटै शनिबार बिहान ५:४० बजे पक्राउ गरेको हो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको हो।...बाँकी

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, के ओलि जेल जालान ?

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।...बाँकी

प्रधानमन्त्री बालेनलाई अमेरिकाको बधाई : सहकार्य गर्न उत्सुक छौँ

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो। दूतावासले भनेको छ, ‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई।अमेरिका...बाँकी

सस्मित पोखरेल बने सरकारको प्रवक्ता

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।...बाँकी

मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो। पदभार ग्रहणपछि मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर बैठकमा...बाँकी

कानुनमन्त्री गौतमको निर्णय : यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउन ऐन बनाउने

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले यौनजन्य र बलात्कार पीडितलाई चाँडो न्याय दिलाउने गरी कानुन संशोधन गर्ने निर्णय लिएकी छिन् । सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय लिएकी हुन् । ुुमुलुकी फौजदारी कार्यविधि संहिता २०७४,...बाँकी

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले एकद्वार...बाँकी