आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

अर्थमा स्वर्णिम र परराष्ट्रमा शिशिर खनाल मन्त्री बन्दै

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाइँदै छ । अर्थ मन्त्रीमा डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जानकारी दिएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको...बाँकी

कानुनमन्त्री बन्दै सोविता गौतम

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । बालेन साह नेतृत्वको सरकारमा सोविता गौतम कानुनमन्त्री नै बन्ने भएकी छन् । स्वास्थ्यमन्त्री बनाउने छलफल भए पनि अन्तिममा कानूनमा टुंगो लागेको हो । रास्वपा सभापति रवि लामिछानेले फोन गरेर सोवितालाई जानकारी गराएका छन्...बाँकी

बालेनलाई बाबुरामको शुभकामना : ‘नयाँ पुस्ताको नेतृत्वले देशको आकांक्षा पूरा गरोस्’

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले बालेनलाई नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा उल्लेख...बाँकी

नयाँ प्रधानमन्त्रीको रूपमा बालेनको शपथ आज

March 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह )बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता...बाँकी

सांसदको शपथ लगत्तै सर्वोच्च पुगेर बालेनले बुझे तारेख

March 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन् ।...बाँकी

हर्क साम्पाङको आरोप : रवि र बालेनले गर्दा शपथ ढिला भयो

March 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन् । शपथग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन– मैले...बाँकी

भविष्य कसैले देखेको छैन, जे आइपर्छ त्यही गर्ने हो : महावीर पुन

March 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एक मात्र स्वतन्त्र उमेदवार महावीर पुनले जिन्दगीमा जे आइपर्छ त्यही गर्ने बताएका छन् । सांसदको रुपमा शपथ ग्रहण गर्न सिंहदरबार पुगेका पुनले भने, “मेरो तरिका के छ भने जिन्दगीमा जे...बाँकी

कार्की आयोगको प्रतिवेदन ‘कलाविहीन नाटक : प्रदीप ज्ञवाली

March 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले भदौ २३ र २४ को प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। नेता ज्ञवालीले पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले...बाँकी

बालेनको बयान : ‘२३ गतेको ‘आतंकवादी शैलीले’  २४ को घटना भयो

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते ‘ आतंकवादी‘ शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् । उनले उक्त घटनाको सम्पूर्ण...बाँकी

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ सम्म हुने

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको...बाँकी