आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कांग्रेसमा गगनको ‘कमव्याक’ : पुगे सानेपा

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने पार्टी मुख्यालय सानेपा पुगेका छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकले राजीनामा अस्वीकृत गरेसँगै आजको बैठकका लागि उनी पार्टी कार्यालय आइपुगेका छन्...बाँकी

रास्वपाले बिहीबार संसदीय दलको नेता चयन गर्ने

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही...बाँकी

महावीरको चेतावनी : भ्रष्टाचार रोक्न नसके रास्वपा पनि हराएर जान्छ

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सांसद महावीर पुनले भ्रष्टाचार रोक्न नसके राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपापनि हराएर जाने चेतावनी दिएका छन् समाजिक सञ्जालमा उनले लेखेका छन्= अव आउने रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर...बाँकी

रविविरुद्ध उजुरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

March 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीले सोमबार सहकारी ठगीको आरोपमा कृष्णप्रसाद जैसीलाई पक्राउ...बाँकी

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

March 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ताको निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेको छ । सर्वोच्चको...बाँकी

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन : रवि लामिछानेले

March 23, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको बताएका छन् । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँगको भेटमा सभापति...बाँकी

आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

March 22, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् । आयुक्तहरू डा.जानकी...बाँकी

कांग्रेसकाे निष्कर्श : पार्टीभित्रकै अन्तर्घातले चुनावमा हार भयो

March 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रकै अन्तर्घातका कारण फागुन २१ को प्रतिनिधिसभा चुनावमा पराजय भोग्नुपरेको निष्कर्श निकालेको छ । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले निर्वाचनमा २८ वटा स्थानमा अन्तर्घात...बाँकी

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाटै हङकङ प्रस्थान

March 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका निर्वमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्। देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। देउवाको सचिवायले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं...बाँकी

सुरेन्द्र पाण्डेका चेतावनी : कार्यशैलि नसुधारे अर्को चुनावमा एमाले स्कुटरमा अटाउँछ

March 21, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यशैलि परिवर्तन नगरे अर्को चुनावमा एमाले स्कुटरमा अटाउने टिप्पणी गरेका छन् । बुटवल पुगेर नेता पाण्डेले समग्र चुनावी समिक्षा गरेर कार्यशैलि परिवर्तन गरि अघि बढ्नुको बिकल्प नभएको बताएका...बाँकी