February 17, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन्। देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव...बाँकी February 17, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति
काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सेना दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध गरेको छ। महासचिव विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र राजनीतिक दलहरूको सहमति बिना...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ। सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल्ला अदालतले तत्काल...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर समाजमा निराशा नजगाउन बताएका छन्। सोमबार लमजुङको खुला सभामा बोल्दै शर्माले चुनाव जित्ने नाममा समाजमा निराशा जगाउने गरी भाषण र घोषणा...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले भ्रष्टाचार विरोधी अभियानलाई निष्ठाको विषय बनाएको बताएका छन्। सोमबारदेखि झापा–३ मा घरदैलो अभियान सुरु गरेका लिङ्देनले भ्रष्टाचार गर्न नहुने मान्यतालाई व्यवहारमै लागू गरेको बताए।...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि चितवनमा घरदैलो गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई मतदाता सहकारी ठगीबारे प्रश्न गरेका छन्। सोमबार उनी चितवनका विभिन्न स्थानमा घरदैलो गरिरहेका छन्। त्यही क्रममा भरतपुरमा घरदैलो गरिरहेका वेला...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् । झापा-५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले यस्तो बताएका हुन् । झापा-५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा...बाँकी February 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपाका संयोजक प्रचण्डले नयाँ पुस्ता (जेनजी) ले देशको नेतृत्वका लागि आफूलाई नै प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको दाबी गरेका छन्। गृहजिल्ला रुकुम पूर्वको चुनावी अभियानका क्रममा टोलटोलमा पुगेका दाहालले जेनजी हरूले नेकपा नै आफ्नो...बाँकी