Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

म ठूलठूला पूरा हुन नसक्ने झुटा आश्वासन दिन्नँ : एमाले उम्मेदवार चौधरी

February 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीले पूरा गर्न नसकिने आश्वासन आफूले कहिल्यै नदिने बताएकी छन् । इटहरीमा सुनसरीका बुद्धिजिवीहरूसँगको छलफलमा उनले ठूलाठूला पूरा नहुने आश्वासन आफूले नदिने बताएकी हुन् ।...बाँकी

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

February 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। फागुन ८ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा अनुशासन...बाँकी

जसपाका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश

February 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उमेदवार नेकपा (एमाले) प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका हुन् । उनलाई भैरहवामा पार्टीका तर्फबाट एमाले नेता...बाँकी

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

February 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण...बाँकी

प्रचण्ड भन्छन् : रुकुमपूर्वबाट चीनको सीमासम्म पिच सडक बनाउने सपना छ

February 16, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् । पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै...बाँकी

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : केपी ओलि

February 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् । झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्...बाँकी

अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नुहुँदैन : गगन थापा

February 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब सिंहदरबार पनि नजल्ने र गोली पनि नचल्ने शासन व्यवस्था आवश्यक भएको बताएका छन्। आइतबार मतदाता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले आगामी पाँच वर्ष सरकारले जनभावनाअनुसार, काम गर्नुपर्ने...बाँकी

केपी ओलीको जिकिर : नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछ

February 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने जिकिर गरेका छन्। आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन्। बंगलादेशमा आन्दोलनबाट आएको दलले...बाँकी

आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

February 15, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही...बाँकी

काठमाडौं-२ मा ‘सिट जोगाउने’ र ‘विरासत फर्काउने’ दाउबीच चुनावी भिडन्त!

February 15, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ लाइ फेरि एकपटक चर्चाको केन्द्रमा ल्याएको छ। औपचारिक प्रचारप्रसार भोलि देखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन्।...बाँकी