February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको घर अवलोकन गरेका छन्। बिहीबार ओलीले झापाको भद्रपुर-१, हिमालीस्थित घरको अवलोकन गरेका हुन्। यो घरमा ओलीका बुवा मोहनप्रसाद शर्मा बस्दै आएका...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिख...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज ९बिहीबार० बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की आज बिहान काठमाडौँबाट हेलिकप्टरमा सोलुखुम्बुको नाम्चे पुगेकी छन्। ‘प्रधानमन्त्रीज्यूले नाम्चेका स्थानीय...बाँकी February 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौ । कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्। रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
कैलाली । नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँ कमिटी सभापति देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट मुलुकले सक्षम नेतृत्व पाउने बताएका छन्। आज पोखरामा आयोजित रास्वपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि मुलुकले सक्षम नेतृत्व पाउने बताएका...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी मंधरा चिमरियाले आफूले चुनाव जित्ने बताएकी छन्। उनले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने चुनाव जित्ने दाबी...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को चुनावबाट आफ्नो पार्टी नै पहिलो दल बन्ने दाबी गरेका छन्। बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिले चार...बाँकी February 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उमेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले रास्वपाका उमेदवार मनिष झालाई समर्थन गर्दै बुधबार...बाँकी