Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कांग्रेसको टिप्पणी : रवि-बालेन एकता अरुले नै गराइदिएका हुन्

February 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आसन्न प्रतिनिधिसभा निर्वाचन राष्ट्रपतीय प्रणालीजस्तो भएको टिप्पणी गरेका छन् । बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता घिमिरेले यस्तो बताएका हुन् । कांग्रेस संसदीय प्रणालीकै पक्षधर रहेको बताउँदै...बाँकी

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्की दिने पाठकलाई नेपाल ल्याइयो

February 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा फिलिपिन्समा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताए।...बाँकी

प्रत्येक निकाय प्रमुखले आफ्नो संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ : प्रधानमन्त्री

February 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्ने बताएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार (माघ २८) आयोजित कार्यक्रमलाई...बाँकी

आफ्नालाई कारबाही नहोस् भन्ने र अरूलाई कारबाही गर्नुपर्छ भन्ने प्रवृत्ति रोक्नुपर्छ : अख्तियार प्रमुख राई

February 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राईले आफू निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने र अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा...बाँकी

कांग्रेस र एमाले ‘यथास्थितिवादी’, रास्वपा ‘सिद्धान्तहीन पपुलिस्ट’ : नेकपा

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दललाई चार मुख्य वर्गमा विभाजन गरेको छ। नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका...बाँकी

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार (माघ २७)आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन...बाँकी

नेकपाको चुनावी प्रतिबद्धतापत्र : ५ लाखलाई  रोजगारी, काठमाडौँमा मेट्रोरेल-मोनोरेल

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र ल्याएको छ। मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। जसमा ‘सुशासन र रोजगारी...बाँकी

सभापति थापाको दाबी : हामीले भनेका कुरा पूरा गरेका छौं, कांग्रेस बदलिएर आएको छ

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले भनेका कुरा पूरा गरेको र बदलिएर आएको बताएका छन्। मंगलबार सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्ताहरूसँग कुराकानी गर्दै सभापति थापाले भने, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास...बाँकी

तामाकोसी बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको मन्थलीमै उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलीखेल र काठमाडौँ...बाँकी

रवि लामिछानेलाई प्रशासनले भन्यो– आचारसंहिताविपरीतका गतिविधि नगर्नू

February 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलवरासी (बर्दघाट सुस्ता पश्चिम)ले निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ । मंगलबार (माघ २७) जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कार्यक्रम रहेको सूचना प्राप्त भएको भन्दै प्रशासनले...बाँकी