Skip

Hamro Sanchar

कलाकार गिरी भन्छन् : अहिलेको परिवर्तनको जस माओवादी जनयुद्धलाई जान्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


काठमाडौं । कलाकार दिपराज गिरीले अहिलेको परिवर्तनको जस माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन् ।

संसद्‍मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीलाई जाने बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् संसदमा यत्रा महिलाहरू, दलित, उत्पिडित वर्गको प्रतिनिधित्व १’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्को श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ। इतिहासलाइ सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ।


प्रतिकृया दिनुहोस्