Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ आज पनि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको थियो। उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी रहेको छ।

न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबार यो मुद्दाको सुनुवाइ भएको थियो ।


प्रतिकृया दिनुहोस्