Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

झापा पुगेका ओलीले भने : ‘समृद्ध नेपाल, सुखी नेपाली’ वेदले भनेको कुरा हो

February 8, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिइएको बताएका छन् । झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘मैले नेपाल...बाँकी

गगन थापाको दाबी : फेरि सिंहदरबार नजल्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्छ

February 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ को घटनाको चित्रण...बाँकी

चितवनका सुकुमवासीलाई रविको आश्वासन : यो भोट बैंकको पसल सदाका लागि बन्द गर्छौँ

February 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुमवासी समस्याको पसल सदाका लागि बन्द गर्ने दाबी गरेका छन् । आज चितवन–२ मा रहेका सुकुमवासीसँग कुराकानी गर्दै लामिछानेले वास्तविक सुकुमवासी समस्याका लागि आफू लड्ने बताएका हुन्...बाँकी

चीनको खुलापन र १५और पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

February 6, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाल – चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनसक्नुपर्ने बताएका छन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धि अध्यता एवम अनुसन्धानकर्ता रोयल आचार्यले चीनको...बाँकी

रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो : विश्वप्रकाश शर्मा

February 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कटाक्ष गरेका छन्। शुक्रबार ललितपुरमा आयोजित कांग्रेसको भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले लुकको प्रधानमन्त्री बन्ने कुरा...बाँकी

प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार

February 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो। विशेष अदालतका न्यायाधीशहरू...बाँकी

प्रचण्ड भन्छन् : सबैभन्दा नयाँ नेकपा हो

February 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले विचार र एजेन्डाका हिसाबले सबैभन्दा नयाँ आफ्नो पार्टी भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित मतदाता भेटघाट तथा पार्टी समन्वय कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफूहरू नयाँ भएको...बाँकी

झापा बाट केपी ओलिको दाबी : सूर्यको जीत पक्का छ

February 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित पक्का भएको दाबी गरेका छन्। शुक्रबार चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झापा ‘ओलीमय’को जिकिर गरे। झापाका मतदाता एमालेको पक्षमा रहेको बताउँदै...बाँकी

गगन थापाले भने : नारा नै लगाउने भए अबकी बार सय पार भन्ने लगाउनुस्

February 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने अबकी बार सय पारुको नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका...बाँकी

दुर्गा प्रसाईं फेरि पक्राउ

February 6, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार (माघ २३)काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न...बाँकी