Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

चुनावी अभियानका लागि चितवन पुगे रवि

February 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी अभियानका लागि चितवन पुगेका छन्। खुट्टाको चोटका कारण काठमाडौँमा उपचार गरिरहेका लामिछाने बिहीबार दिउँसो चितवन पुगेका हुन्। उनको स्वागतका लागि भरतपुर विमानस्थलमा रास्वपा नेता तथा...बाँकी

केपी ओलीको कटाक्ष : प्रधानमन्त्रीले गोली चलाउन आदेश दियो भन्नेहरू अपराधी हुन्

February 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि अनेक आरोप लगाउने गरेको बताएका छन्। बिहीबार काठमाडौँ-झापा सम्पर्क समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३...बाँकी

बालेनको झापा–५ को सम्पर्क कार्यालयमा तोडफोड

February 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । बुधबार (माघ २१) राति झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो । झापा निर्वाचन क्षेत्र नम्बर–५ अन्तर्गत पर्ने उक्त स्थानमा हालै...बाँकी

हामी कसैसँग गठबन्धन नगरी चुनाव जित्दैछौँ, पहिलो पार्टी बन्छौ : प्रचण्ड

February 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा कसैसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्। आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गते हुने...बाँकी

बाबुराम भट्टराईलाई पितृशोक

February 5, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल...बाँकी

प्रचण्डको दाबी : नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ

February 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एक नम्बर बन्ने सम्भावना रहेको दाबी गरेका छन्। बुधबार काठमाडौँको स्वयम्भूमा आयोजित मुस्ताङ-काठमाडौँ सम्पर्क मञ्चको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै धाँधलिरहित चुनाव भएमा...बाँकी

सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि बजेट व्यवस्था गर्छ : प्रधानमन्त्री

February 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल...बाँकी

कृष्णप्रसाद दुलाल बने कांग्रेस कार्यवाहक मुख्यसचिव

February 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।सभापति थापाले बुधबार मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत गरेका हुन् । विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८...बाँकी

चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् : प्रचण्ड

February 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँको स्वयम्भूथित मुस्ताङ गुम्बामा मुस्ताङमा नेकपाका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’को परिचयात्मक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देशभर...बाँकी

संसद् पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन : महेश बस्नेत

February 4, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको रिटमा सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नपाउने बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बस्नेतले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने जिकिर...बाँकी