Skip

Hamro Sanchar

ज्ञानेन्द्र शाहीसँग पराजित भएपछि जमानत जफत भएकी विनिताको चुनाव खर्च झण्डै १० लाख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


जुम्ला । जुम्लाबाट जमानत जफत भएकी रास्वपा नेतृ विनिता खडायतले निर्वाचन आयोगमा चुनाव खर्चको विवरण पेस गरेकी छन् ।

उनको चुनावी खर्च झण्डै १० लाख छ । जुम्लाबाट राप्रपाका ज्ञान बहादुर शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा कठायतले ४२१ मत पाएकी थिइन् । उनको जमानत जफत समेत भएको छ ।


प्रतिकृया दिनुहोस्