Skip

Hamro Sanchar

सरकार गठन हुन १० दिन लाग्छ, आज सानुपातिक सांसद चयन गर्छौं : रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


काठमाडौ । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले नयाँ सरकार बन्न अझै १० दिन लाग्ने बताएको छ ।

केन्द्रिय कार्यालय वनस्थली रास्वपाका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । साथै सानुपातिक सांसद चयन आज गर्न रास्वपाको भर्चुअल बैठक बस्दै छ ।


प्रतिकृया दिनुहोस्