प्रचण्डको दाबी : हाम्रोभन्दा नयाँ पार्टी नेपालमा अरू कुनै छैन
February 10, 2026 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् । ‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन’, मंगलबार...बाँकी







