Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पितृशोकमा परेका एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


Advertisement

काठमाडौं । पितृशोकमा परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन्।

केहीबेरअघि कार्की आफ्ना पति दुर्गा सुवेदीलाई साथमा लिएर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न गुण्डु पुगेकी हुन्।

ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो।


प्रतिकृया दिनुहोस्