
काठमाडौ । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार ९चैत १० एक पुरुष र तीन महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
आदिवासी जनजाति पुरुषतर्फ पूर्णप्रसाद लिम्बूको नाम छानिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए ।














