आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कार्की आयोगको प्रतिवेदन ‘कलाविहीन नाटक : प्रदीप ज्ञवाली

March 26, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले भदौ २३ र २४ को प्रदर्शन र हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। नेता ज्ञवालीले पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले...बाँकी

बालेनको बयान : ‘२३ गतेको ‘आतंकवादी शैलीले’  २४ को घटना भयो

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते ‘ आतंकवादी‘ शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् । उनले उक्त घटनाको सम्पूर्ण...बाँकी

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ सम्म हुने

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको...बाँकी

नवनिर्वाचित सासंदलाई महावीरको सुझाव : चाकरीबाजबाट पर बस्नु, नत्र जनताले गुल्ट्याउँछन्

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले नवनिर्वाचित मन्त्री तथा सांसदहरूलाई भनसुनवाद, नातावाद र चाकरीबाजबाट टाढा बस्न सुझाव दिएका छन्। उनले अब आगामि दिनहरूमा भ्रष्टाचार, कुशासन, ढिलासुस्तीजस्ता नेपाली कुसंस्कारबाट परै रहन आग्रह गरे। यसो नगरिएको...बाँकी

कुलमान भन्छन् : म मन्त्री बन्दैछु भनेर गलत भ्रम फैलाइयो

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको बताएका छन्। नयाँ बन्न लागेको सरकारमा सहभागिताबारे केही सञ्चार माध्यम र...बाँकी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज शपथ लिँदै

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि

March 25, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताए । आजको बैठकमा पनि मंगलबारदेखि जारी छलफलका...बाँकी

सर्वोच्चको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलवार देउवा...बाँकी

रवि लामिछानेको मुद्दा चैत १२ गतेका लागि ‘हेर्दाहेर्दै’मा

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले मंगलबार भएको बहस नसकिएपछि...बाँकी

गगनले भने : हतासमा राजीनामा दिएको थिइन, अब महाधिवेशनमा केन्द्रित बनौं

March 24, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताएका छन् । आज पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन्...बाँकी