Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

श्रम संस्कृतिबाट उपसभामुखमा रुवीको उम्मेदवारि दर्ता, रास्वपाकाे समर्थन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दिएकी छन्।

बिहीबार श्रम संस्कृति पार्टीबाट ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। उनलाई सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समर्थन गरेको छ ।

बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। शुक्रबार उपसभामुखको निर्वाचनको कार्यक्रम रहेको छ ।


प्रतिकृया दिनुहोस्