आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रधानमन्त्री बालेनको शपथमा नगएका ओलीले सामाजिक सञ्जालमा दिए बधाई

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा नगएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट बालेनलाई बधाई दिएका छन्। बालेनको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ...बाँकी

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनी आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय...बाँकी

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना : नजिकबाट काम गर्ने चाहना छ

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाहलाई देश तथा विदेशबाट बधाई तथा शुभकामना आइरहेको छ । यसैक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्। आज प्रधानमन्त्री शाहको नियुक्ति एवं शपथ ग्रहणपछि भारतीय...बाँकी

र्याप आर्टिस्ट, मेयर र इन्जिनियरदेखि प्रधानमन्त्री : यस्तो छ बालेनको जिवन कथा

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । नेपालको ४३ औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ ९१० अनुसार बहुमतप्राप्त...बाँकी

शपथ समारोहमा चार पूर्वप्रधानमन्त्री सहभागी, ओली र देउवा अनुपस्थित

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र...बाँकी

नवनियुक्त मन्त्रीहरूले पनि लिए शपथ

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए । शपथ...बाँकी

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यसअघि शुक्रबार बिहान...बाँकी

प्रधानमन्त्रीसहित १६ मन्त्रीको नाम टुंगीयो, सोबिता कानुन, सस्मित शिक्षामन्त्री

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । रास्वपाले प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम टुंगो लगाएको छ। आज बिहान बसेको बैठकबाट भएको निर्णय यस्तो छ बालेन्द्र शाह – प्रधानमन्त्री स्वर्णिम वाग्ले – अर्थमन्त्री सोबिता गौतम( कानुन शिशिर खनाल – परराष्ट्रमन्त्री विराजभक्त श्रेष्ठ(...बाँकी

सुदन गुरूङ गृहमन्त्री बन्दै

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । सुदन गुरूङ गृहमन्त्री बन्ने टुंगो लागेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहितका नेताको छलफलले गुरूङलाई गृहमन्त्री बनाउने टुंगो लगाइको हो। हामी नेपालको संस्थापक अध्यक्षसमेत रहेका गुरूङ जेनजी...बाँकी

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

March 27, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्...बाँकी