Skip

Hamro Sanchar

कविन्द्र बुर्लाकोटी बने रास्वपाको मुख्य सचेतक, सचेतकमा परियार र धिताल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३ गते


काठमाडौं । रास्वपाले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलाई बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक बनाउने निर्णय गरेको हो ।

यसैगरी सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस्