देउवा-कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै
March 31, 2026 | Posted by Pradip Nepali | राजनीति
१७ चैत, काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको...बाँकी








