संसद बैठकमा हर्क साम्पाङको प्रस्ताव : एमसीसी खारेज होस्
April 2, 2026 | Posted by Pradip Nepali | राजनीति
१९ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राइले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्न माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। ‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका...बाँकी








