Skip

Hamro Sanchar

कान्छाराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण

ेहाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


कान्छाराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम०लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्