Skip

Hamro Sanchar

राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ११ गते


Advertisement

११ बैशाख, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पाण्डेलाई पक्राउ गरेको हो।

ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई कार्यालयमा ल्याइएको बताए।


प्रतिकृया दिनुहोस्