Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक हुँदै आएको छ।


प्रतिकृया दिनुहोस्