Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

ललितानिवास प्रकरणमा भट्टराई र नेपाललाई छोडेर सीआईबीद्वारा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

August 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन २२- बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पुर्व प्रधानमन्त्री द्वय बाबुराम भट्टराई र माधव नेपाल छोडेर विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधानमन्त्री...बाँकी

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

August 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, साउन २२- विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको...बाँकी

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

August 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं,साउन २२- सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका...बाँकी

ललिता निवास प्रकरणमा अनुसन्धान गर्न सर्वोच्चले आदेश दिए लगत्तै माधव नेपाल युरोप हानिए

August 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं,साउन २२- ललिता निवास प्रकरणमा अनुसन्धान गर्न सर्वोच्चले आदेश दिए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपाल युरोप हानिएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन भन्दै सोमबार विहान...बाँकी

प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूतबीच भेट,के भयाे कुराकानी ?

August 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं,साउन २२ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न आज राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा दुईबीच नेपाल र साउदी...बाँकी

आँखा पाक्ने रोग बढेपछि भरतपुरका विद्यालयमा पाँच दिन बिदा

August 6, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन, साउन २१-आँखा पाक्ने रोगको संक्रमण बढेपछि भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले विशेषज्ञको परामर्शको आधारमा पाँच दिनका लागि कुनै पनि शैक्षिक गतिविधि नगर्नेगरी बिदा...बाँकी

नेप्सेमा आज दोहोरो अंकको गिरावट, १९७ कम्पनीको मूल्य घट्यो

August 6, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन २१ साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक १.८३ प्रतिशतले घटेको छ । आज नेप्से ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ । आज २६५ धितोपत्रको ८० लाख सात हजार...बाँकी

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

August 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २०- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले...बाँकी

एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई प्याब्सन काठमाडौंको नगदसहित सम्मान

August 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन २०-काठमाडौंमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने २४ जना विद्यार्थीलाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) जिल्ला कार्यसमितिले शुक्रवार बबरमहलस्थित कार्की ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गरी ती...बाँकी

अध्यक्ष ओलीले भने : राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ

August 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ,साउन २०– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने...बाँकी