August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १८-काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने एक जनालाई जरिवाना तिराएको छ । महानगरपालिका वडा नं २२ न्यूरोडमा फोहोर फाल्ने अरुणा अमात्यलाई १० हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । महानगरले अमात्यलाई बुधवार जरिवाना...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौं, साउन १८ एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो । एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १८-लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । आज पनि उनीहरु माईतीघर मण्डलामा प्रदर्शनरत छन् । लघुवित्त संस्था खारेज...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १८ – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १८ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्य भएकाे बताएका छन् । उनले सुशासनको सवालमा पार्टी भित्रैका भए पनि कसैलाई नछोडिने समेत बताए ।...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १८- नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाहरुका लागि छुट्टै बस सञ्चालन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सस्तो लोकप्रियता कमाउन खोजेको बताएका छन् । चितवन क्षेत्र नम्बर २ का महिलाहरुका लागि...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, १८ साउन – राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, १८ साउन – एक टेलिभिजन अन्तर्वार्ताका दौरान विवादित अभिव्यक्ति दिएपछि पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्ने अनुमति नदिएपछि बुधबार नै पाण्डे रिहा भएकी हुन् ।...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, १८ साउन – बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै...बाँकी August 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, साउन १८- काठमाडौँको थली र बौद्ध एरियामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर...बाँकी