August 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १६-काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ४ भसन्थली बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहराले आइतबार राति धारिलो हतियार प्रहार...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १६-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएका अधिकार पूर्ण कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पार्टी निकट विद्यार्थी अनेरास्ववियुले, आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले धेरै...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं, साउन १६ शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । आज म्युचल...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
एजेन्सी, साउन १६-अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्सको जितमा...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं , साउन १६ – राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा उनीहरूबीच दुई...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समय सीमा आज समाप्त हुँदैछ । उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १६- प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको...बाँकी August 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडाैं, साउन १६ – आज प्रतिनिधिसभाको बैठक बस्दैछ। यसअघि सोमबारका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियाे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक सय केजीभन्दा बढी सुन...बाँकी July 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, साउन १५- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ स्थित आकासे फाँट आलापोट नयाँ शहर विकास गर्न छनौट भएको छ । वडाको आकासे फाँट आलापोटको करिब १४३० रोपनी क्षेत्रफलको जग्गा एकीकरण मार्फत नयाँ शहर विकास...बाँकी July 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ भित्र घर-जग्गा बहालमा लिँदादिँदा अनिवार्य सम्झौता गर्नुपर्ने भएको छ । वडा कार्यालयले आइतबार एक सूचना जारी गर्दै सम्झौता गरेर वडाबाट प्रमाणित गरेर मात्रै घर-जग्गा बहाल लिनेदिने...बाँकी