Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

अधिवक्ता भगवती पाण्डे पक्राउ

August 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन १७- विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा...बाँकी

सेयर बजार सामान्य अंकले बढ्यो , १ अर्ब ८१ करोडको कारोबार

August 2, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन १७-सेयर बजार आज एकल अंकले बढेको छ । नेप्से परिसूचक ९.२५ विन्दुले बढेर २०८८.८४ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा अडिएको थियो । सो...बाँकी

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमणबाट तीनको मृत्यु, एक हजार छ सय सङ्क्रमित

August 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी, साउन १७-सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ...बाँकी

बंगलादेशमा डेंगीबाट एकैदिन १० जनाको मृत्यु

August 2, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
एजेन्सी, साउन १७- बंगलादेशमा डेंगीका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने गत जुन र जुलाई महिनामा मात्रै २ सय ६१ जनाको मृत्यु...बाँकी

माओवादीले केन्द्रीय समितिको आकार बढाउने, प्रत्यक्ष प्रसारण नगर्ने

August 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौ, साउन १७- नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले मौजुदा केन्द्रीय समितिलाई समावेशी बनाउने गरी केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको हो ।...बाँकी

आज कोशी प्रदेशका मुख्यमन्त्री थापाले सपथ लिँदै

August 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन १७ -कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको सपथ लिन लागेका छन् । मंगलबार नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...बाँकी

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

August 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन १७- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । पदाधिकारीले केन्द्रीय समितिमा पेश हुने एजेण्डा र प्रतिवेदनहरुलाई...बाँकी

युद्धग्रस्त देशमा काम गर्न नजान परराष्ट्रको आग्रह

August 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन १६- परराष्ट्र मन्त्रालयले विश्वका कुनै पनि युद्धग्रस्त देशका सेनामा भर्ना नहुन र सुरक्षासम्बन्धी काममा नजान नेपालीहरुसँग आग्रह गरेको छ । परराष्ट्रले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । परराष्ट्रको विज्ञप्तिमा ‘केही...बाँकी

कोशीको मुख्यमन्त्रीमा थापा नियुक्त

August 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मोरङ, श्रावण १६- कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् । सभामुख बाबुराम गोतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम...बाँकी

अरु त कुरै छाड्नुस्, सुन तस्करीमा आफ्नै परिवार भित्रको कोहि रहेछ भने पनि छोडिन्न : प्रधानमन्त्री प्रचण्ड

August 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन १६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन । प्रधानमन्त्री दाहालले भने, “अरु त...बाँकी