August 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २०- महिला आदर्श सेवा केन्द्रले प्रयोग गर्दै आएको जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १० लाई हस्तान्तरण गरेको छ । केन्द्रले शुक्रवार पत्रकार सम्मेलन गरी विगत चालिस वर्षदेखि तत्कालीन वडाकै प्रस्ताव अनुसार प्राप्त गरी...बाँकी August 5, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ, साउन २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उहाँले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
झापा, साउन १९- झापाको जिल्ला कारागार चन्द्रगढीमा आगजनी भएको छ । कैदीबन्दीको सरुवाको विषयलाई लिएर भएको झडप पश्चात् कारागारमा आगलागीसमेत भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १९-सरकारले भारतबाट तत्काल १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा मूल्यबृद्धिको चिन्ता बढ्न थालेका बेला उद्योग, वाणिज्य तथा...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १९-सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ । माओवादी केन्द्रले पछिल्लोपटक २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्याएको हो । थपिएका सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन १९- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । गत वैशाख १६ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम सातातिर सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
काठमाडौ, साउन १९-नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । २०७६ साल कात्तिकमा उनी नेपाली...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन १९- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । पार्टीको केन्द्रीय समिति बैठकले सो पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन १९ – साउन ३ गते बरामद् भएको एक क्वीन्टलभन्दा बढी सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा भएकी छिन् । उनी क्यान्सरबाट पीडित भएको हुनाले मानवीय कारण जमानीमा...बाँकी August 4, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ,१९ साउन – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य...बाँकी