August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, साउन २२- बारम्बार संसद अवरोध गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले विरुद्ध खनिएको छ । संघीय संसदमा जारी अवरोधप्रति असन्तुष्टि जनाउदै रास्वपा एमाले विरुद्ध खनिएको हो । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल बैठक चल्न नदिने...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २३- सल्यानमा एक युवकले पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मंगलबार बिहान चार...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, साउन २३- गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् । राजधानीको गौरीगाट, युएन पार्क, थापाथलीलगायतका स्थानमा...बाँकी August 8, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, साउन २३- गएराति देखि परेको भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार
एजेन्सी, साउन २२- इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समय गोलबिहिन...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन २२-सत्ता गठबन्धनमा संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ । नेपाली कांग्रेसले राज्यव्यवस्था, अर्थ र कृषि समितिको नेतृत्व पाउने भएको छ । संयुक्त समितिको नेतृत्व पनि कांग्रेसले नै सम्हाल्ने छ । नेकपा (माओवादी केन्द्र)...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं, साउन २२- शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ अङ्कमा झरेको छ...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन २२- पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवासको सरकारी जग्गा अपचलन प्रकरणमा आफ्नो संलग्नता नभएको स्पष्टोक्ति दिएका छन् । आइतबार सर्वोच्च अदालतले जोशीसहित तीन पूर्वमन्त्रीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि सामाजिक सञ्जालमा...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनकुटा, साउन २२- कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ । कोशी प्रदेशमा आइतबारसम्ममा ६ हजार ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ । कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र...बाँकी August 7, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ, साउन २२ – वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन...बाँकी