Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

जरिवाना चालकलाई, सफाइ मालिकलाई !

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, साउन २३- भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दा प्रकरणमा मालिकले सफाइ पाएका छन् । भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी रुपन्देही र ट्याङ्कर चालकलाई...बाँकी

जब गृहमन्त्री श्रेष्ठले संसदको रोस्ट्रममा उभिएर १० औला जोड्दै भने, “प्लिज सुन काण्डको छानबिनमा अवरोध नगर्नुस्”

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, साउन २३- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्विन्टल सुन प्रकरणको छानबिनमा कसैले अवरोध नगर्न दश औला जोडेर अनुरोध गरेका छन् । साथै उनले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई विश्वास...बाँकी

आफ्ना माग पुरा नभए साउन २८ गतेदेखि निजि बिध्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सञ्चालकहरूको चेतावनी

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, साउन २३- आगामी साउन २७ गते सम्ममा आफ्ना माग पुरा नगरे साउन २८ गतेदेखि निजि बिध्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निजी विद्यालय सञ्चालकहरूले चेतावनी  दिएका छन् । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० प्रति निजी...बाँकी

आफुहरु माथी धावा नबोल्न सरकारलाई निजी विद्यालय सञ्चालकहरूको चेतावनी

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, साउन २३- प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० प्रति निजी विद्यालय सञ्चालकहरू आक्रोशित बनेका छन् । ऐनको मस्यौदामा उल्लेख गरिएका विषयहरूप्रति उनीहरूले असहमति जनाएका हुन् । मस्यौदाका विषय सच्याउनको लागि साउन २७ गतेसम्मको समय दिएका छन्...बाँकी

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौंं, साउन २३– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छिन् । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै...बाँकी

विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २३- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई वर्षाका कारण...बाँकी

काँडाघारीमा पर्खाल भत्किँदा १ युवती घाइते

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन २३- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीमा पर्खाल भत्किएर एक जना किशोरी घाइते भएकी छन् । नीरज पोखरेलको घरको कम्पाउण्ड पर्खाल भत्किँदा सँगै टहरोमा सुतेकी १७ वर्षीय शर्मिला तामाङ घाइते भएकी हुन् । उनलाई...बाँकी

मन्त्री ज्वालाद्वारा अवरुद्ध भएका सडक चाँडो चालु गराउन निर्देशन

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २३- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण...बाँकी

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ

August 8, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं, साउन २३- सिटिजन लाइफ इन्स्योरेन्सले बैदेशि रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक एनआइएमबी एस क्यापिटलमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनकिो आइपीओ नतिजा दुई...बाँकी

संसद अबरोध हटाउन तीन दलका शीर्ष नेता छलफलमा

August 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं ,साउन २३- साउन १० गते यता भईरहेको संसद अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अहिले संसदको गतिरोध हटाउनेबारे...बाँकी