Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अडानबाट टसमस भएन कांग्रेस, राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्न नदिने

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ।  सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न...बाँकी

उपप्रधानमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले दिए राजीनामा

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ३१- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ । दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता...बाँकी

मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, बैशाख ३१- नेकपा (एकीकृत समाजवादी)ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले यसअघि कार्कीलाई विश्वासको मत नदिने जनाएको थियो । केन्द्रीय नेताहरूको निर्देशनपछि उक्त पार्टीका प्रदेशसभा सदस्यले मुख्यमन्त्री...बाँकी

नारायणी नदीमा नयाँ सिग्नेचर पुल, प्रधानमन्त्रीले गरे शिलान्यास

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गरेका छन् । सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायण नदीमा निर्माण...बाँकी

जसपा नेपालद्धारा सरकारमाथिको समर्थन फिर्ता, उपेन्द्र यादवले आज राजीनामा दिँदै

May 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख ३१- अन्ततः जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज (आइतबार) अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, बैशाख ३०- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चौतारातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२००६ प ९५३९ नम्बरको मोटरसाइकलको पछाडि सवार २३ वर्षीया...बाँकी

रवि लामिछानेले जीवी राईलाई प्रधानमन्त्रीले भगायो भन्नु बेतुकको तर्क : प्रधानमन्त्री प्रचण्ड

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, वैशाख ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम अपचलन गरेर फरार रहेका जीवी राईका विषयमा गृहमन्त्री रवि लामिछानेले आफूलाई जोडेर गरेको तर्क बेतुक र वाहियात रहेको बताएका छन् । आइतबार अपरान्ह गृहजिल्ला चितवन आईपुगेका...बाँकी

गृहमन्त्री रविमाथि संसदीय छानविन समिति बनाउन कांग्रेसले दियो २४ घण्टे अल्टिमेट

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख ३०– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउन कडा रुपमा प्रस्तुत हुन थालेको छ । लगातार संसद अवरुद्ध गर्दै आइरहेको कांग्रेसले सत्तारुढ दलहरूलाई सोमबार दिउँसो २ बजेसम्म सहकारी ठगीका...बाँकी

मधेस सरकारबाट एमालेले पनि बाहिरियो, मुख्यमन्त्री यादव अल्पमतमा

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम, वैशाख ३०- नेकपा एमाले पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । मधेस भवनस्थित रहेको मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार...बाँकी

स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

May 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन् । माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा...बाँकी