August 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
दार्चुला, साउन २८- भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका तेस्रो पटक खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज आइतवार एक सूचना निकालेर आउँदो बिहीवार बिहान ५ देखि...बाँकी August 13, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं, साउन २८- सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा पुगेको छ ।...बाँकी August 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन २८-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनुपर्ने बताएका छन् । आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैंले पनि राजीनामा गर्न...बाँकी August 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
उदयपुर, साउन २८-अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका...बाँकी August 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २८– बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ सय एक...बाँकी August 13, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, साउन २८– सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । पार्टीको संस्थापन इतर समुहले आफ्नो पार्टीका सांसद डा. सुनिल शर्मालाई पक्राउ गरेको बारेमा सरकारको चर्को आलोचना गरिरहेको बेला संसदीय...बाँकी August 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
विराटनगर, साउन २६- कोशी प्रदेशको स्वास्थ्यमन्त्री पुनः निर्मला लिम्बू बनेकी छन् । जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी लिम्बू स्वास्थ्य मन्त्री बनेकी हुन् । उनले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शुक्रवार पद तथा...बाँकी August 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन २६-देशभर डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालय, ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार डेंगु संक्रमितको संख्या १२ हजार ४९९ पुगेको हो। आधा सुनसरीकै छन्...बाँकी August 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, साउन २६- नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले आफूमाथि प्रहरीबाट हातपात भएको बताएका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनलाई पक्राउ गरेको थियो । शुक्रबार म्याद थपका क्रममा अदालतबाट बाहिरिने क्रममा सांसद...बाँकी August 11, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, साउन २६-विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल आरोहण गर्दा बुझाउनुपर्ने रोयल्टी ९कर० बढाउने सरकारले तयारी गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले रोल्यटी बढाउने गरी नयाँ नियमावली ल्याउने तयारी भइरहेको बताए । उनले यही...बाँकी