आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बालेनलाई काम गर्न दिनु : सांसद भण्डारी

June 4, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौँ, जेठ २२- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन् । एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको न्युरोडस्थित सडक पेटी बिस्तार...बाँकी

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गुल्मी, जेठ २१- गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सोमबार बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना...बाँकी

न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, जेठ २१- काठमाडौं महानगरपालिका प्रहरी र सडक विभाग बिच न्यूरोड क्षेत्रको सडकलाई लिएर विवाद भएको छ । आज (सोमबार) बिहान सडक विभागले महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक पिच गर्न थालेपछि नगर प्रहरी पुग्दा...बाँकी

छलफल वाक्क लागेर संसदमै निदाएछु : चित्रबहादुर केसी

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले आउँदो आर्थिक वर्षको बजेटले दलाल पुँजीको आगमन वृद्धिका निम्ति बाटो खोलेको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले समाजवादउन्मुख दिशामा कुनै कार्यक्रम प्रस्तुत...बाँकी

ओलीप्रति मेयर बालेनको आक्रोश : ‘जनता नझुक्याउनु होला, जेल जानुपर्ला’

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २१- फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति आक्रोश पोखेका छन् । उनले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल...बाँकी

सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २१- आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल साइबर अपराधको आरोपमा पक्राउ परेकी छन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । बराललाई साइबर कानुन वा विद्युतीय...बाँकी

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरी : राष्ट्रपति पौडेल

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- राष्ट्रपति रामचन्द्र पौडेलले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न समाजमा सकारात्मक सोचको आवश्यकता रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै उनले सुसंस्कृत र...बाँकी

हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २१- जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्याएको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा...बाँकी

छुवाछूतमुक्त राष्ट्र घोषणा कार्यान्वयनका लागि तीनै तह जिम्मेवार हुनुपर्छ- प्रधानमन्त्री

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- प्रधानमन्त्री पुष्पकमल दाहालले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन्। जातीय भेदभाव...बाँकी

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

June 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २१- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल...बाँकी