Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु, बुवा गम्भीर बिरामी

August 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ भदौं १- दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका आमाछोरीको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एक जनाको अवस्था गम्भीर छ । साउन २८ गते साँझ बंगलाचुली–४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली...बाँकी

बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत

August 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ १-जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित...बाँकी

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

August 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ,  भदौ १- लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन...बाँकी

सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाई

August 17, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं,साउन ३२- क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्ममिति सम्बन्धी कागजात मगाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले आमाको नागरिकतासम्बनधी कागजात मगाउने आदेश दिएका हुन् ।...बाँकी

दूधमा अनुदानपछि उत्पादन बढ्यो

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुकुमपश्चिम, साउन ३२- पशु अस्पताल तथा पशुसेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा...बाँकी

राष्ट्रपति पौडेललाई बुझाए दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ३२- राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरेका छन् । ब्रिटेनका राजदूत रोबर्ट डोमिनिक रुसेल फेन र भियतनामका गैरआवासीय राजदूत न्युगेन थान हायले राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।...बाँकी

कैदीको मृत्यु यातना र कुटपिटबाट भएको निस्कर्ष

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
संखुवासभा, साउन ३२-संखुवासभा जिल्ला कारागारमा दुई कैदीलाई यातना र कुटपिट गर्दा हत्या भएको मानवअधिकावादी संस्थाले निस्कर्ष निकालेका छन् । कारागारमा गरिएको स्थलगत अध्ययनको निस्कर्ष सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भाग्न खोजेका दुई कैदीको...बाँकी

शेयर बजार आज ८ अङ्कले बढ्यो, १ अर्ब ५४ करोड बढीको कारोबार

August 17, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन ३२- लगातार तीन दिनसम्म घटेर राताम्मे भएको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ विन्दुमा पुगेको...बाँकी

पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो मापदण्ड

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ३२–  नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने...बाँकी

अर्थमन्त्री महतले भने : विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्यागौं

August 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ३२–  विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्याग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई आग्रह गरेका छन् । स्वदेशमै उद्यमशीलताका लागि युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा...बाँकी