आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज भनिएको पत्रकार महासंघको चुनाव स्थगित

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, जेठ २६- नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् । अध्यक्ष पोखरेलले निर्वाचन...बाँकी

गाँजा खेती खुलाउन संसदीय समितिको एकमत, नियमावली बनाउने तयारी

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २५- शुक्रबार प्रतिनिधि सभाको कृषि समितिमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको आवश्यकता र महत्वमा द्विविधा राख्नु नपर्ने बताए । गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता...बाँकी

एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना छैन : झलनाथ खनाल

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा, जेठ २६- नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् । सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा...बाँकी

मधेश सरकारको निर्णय : प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २५- मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री...बाँकी

म पनि सहकारी पीडित हुँ, सहकारी खोल्ने पार्टीका साथीहरूले जति अरूले सताएका छैनन् : प्रचण्ड

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २५- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पनि सहकारी पीडित रहेको बताएका छन् । सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताए ।...बाँकी

न्याय माग्दै सहकारी पीडितले ओलीलाई भेटे

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन, जेठ २५- साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका पीडितहरुले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन केपी शर्मा ओलीलाई अनुरोध गरेका छन् । शुक्रबार चितवन आएका ओलीलाई भरतपुर विमान स्थलमा भेटेर...बाँकी

नेवारी परिकार खाने हो ? खाने भए आउनुस है, भोलि २६ गते नगदेशको प्रांगणमा

June 7, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २५- नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रिन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ। मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको...बाँकी

चेकिङमा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दियो, तीनजना घाइते

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मकवानपुर, जेठ २५- मकवानपुरमा ‘चेकिङ’मा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । बकैया गाउँपालिका–४, गोठखोलामा बिहीबार अपराह्न उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मकवानपुरकै गरगरेबाट छतिवनतर्फ आउँदै गरेको वाग्मती प्रदेश...बाँकी

आर्मीका जवानले गरे श्रीमतीको हत्या, हातमा खुकुरी लिएर हिडेपछि स्थानीय त्रसित

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ २५- दाङमा नेपाल आर्मीका जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा २७ बर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरी फरार भएका छन् । ३६ बर्षीय शालिकराम बुढाथोकीले शुक्रबार बिहान सवा...बाँकी

मधेस प्रदेशमा जनमतका सतिशकुमारद्वारा मुख्यमन्त्रीमा दाबी, भयो यस्तो सहमति

June 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २५- मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । शुक्रबार बिहान गठबन्धनका दलहरूबीच सहमति जुटेसँगै उनले दाबी पेस गरेका हुन् । उनले ५५...बाँकी