Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

आज सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

August 17, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३२– नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ । बलात्कार आरोप लागेका...बाँकी

अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा

August 16, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
एजेन्सी, साउन ३१-आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । आज बुधवार स्टेडियम अस्ट्रेलियामा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोलीलाई ३–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो । इङ्ग्ल्यान्डका...बाँकी

आँखा पाकेका विद्यार्थीलाई घरमै आराम गराउन महानगरको आग्रह

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन ३१- काठमाडौं महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ । महानगरको शिक्षा विभाग प्रमुख सीताराम अधिकारीका अनुसार विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी...बाँकी

रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ३१- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो । प्रतिनिधिसभा सदस्य एवं पार्टीका...बाँकी

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ३१- राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्को गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार...बाँकी

आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ: अभिनेत्री खड्का

August 16, 2023 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, साउन ३१-अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले...बाँकी

चितवनमा आठ सवारी साधन एकै ठाउँमा ठोक्किए, २० जना घाइते, सात गम्भीर

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन साउन ३१-चितवनको  भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं...बाँकी

बागमती प्रदेशसभा आह्वान नहुँदा कृषि विकास विधेयक अलपत्र

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन ३१–  बागमती प्रदेशमा कृषि विकास विधेयक अलपत्र परेको छ । प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा किसानका लागि महत्वपूर्ण मानिएको उक्त विधेयक अलपत्र परेको हो । विगत डेढमहिना दिनदेखि प्रदेशसभा बैठक बस्न नसक्दा कृषि...बाँकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बुटवलमा प्रदर्शन

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल, साउन ३१-नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । बुधबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडि  बिहान ७ देखि ८ बजेसम्म एक घन्टा चक्का जाम गरी अनेरास्ववियुले नाराबाजी गरेका...बाँकी

५ लाख घुससहित सप्तरीबाट २ जना पक्राउ

August 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३१- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २...बाँकी