Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गठबन्धनले टेरेन एमालेलाई, सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन २९- सत्तारुढ दलहरुको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय...बाँकी

आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं साउन २९– सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेकाे छ । नेकपा (एमाले)का सांसद मानवीर राईले बैठकको सुरुमै...बाँकी

सीआईबीले सुन तस्करी प्रकरणमा मुछिएका महराबारे स्पष्ट पार्नुपर्छ : महामन्त्री थापा

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं,साउन २९–  नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने बताएका छन् । माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेको...बाँकी

एमाले सचिवालय बैठक सुरु

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं,साउन २९–  पछिल्लो राजनीतिक घटना र पार्टीको आन्तरिक विविध विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । सुन तस्करीको घटनामाथि उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले सङ्घीय संसद्मा जारी...बाँकी

प्रधानमन्त्रीले भने : स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै हुन्छ

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं,साउन २९– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत्...बाँकी

नवनियुक्त सामान्य प्रशासनमन्त्री साहद्वारा शपथ ग्रहण

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन २९- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री शाहले शपथ ग्रहण...बाँकी

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कटुवालले गरे शपथग्रहण

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं,साउन २९–  कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत...बाँकी

रोकियो गण्डकी प्रदेशसभा बैठक

August 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं,साउन २९– गण्डकी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक मङ्गलबारका लागि सरेको छ । ‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १...बाँकी

मोदीलाई सरकारबाट फिर्ता बोलाउने माअ‍ोवादीको निर्णय

August 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २८-नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी

नेकपा एसका तीन दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश

August 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २८-माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा कार्यकर्ता रित्तिदै गएका छन् । दिनप्रतिदिन कार्यकर्ता पुरानै घर एमालेमा फर्किनेक्रम बढ्दो छ । शनिबारमात्र वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले प्रवेश गरेकोमा आइतबार तीन दर्जन...बाँकी