June 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
विराटनगर, जेठ २४- मेची राजमार्गको चारआली–बुधवारे सडक खण्ड अर्न्तगत मेचीनगर-१२ धाइजनमा स्कुटर र बोलेरो जिप एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति पौने ११ बजे तिर चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ७...बाँकी June 6, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ २४- काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा फेला परेका युवा-युवती (महिला र पुरुष)को सनाखत भएको छ । बुधबार साँझ दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा एक युवती र एक...बाँकी June 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ २३- काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।...बाँकी June 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २३- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले...बाँकी June 5, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २३- प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा पनि आ.व.२०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको...बाँकी June 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुर, जेठ २२- मधेस प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ । आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै एकीकृत समाजवादीले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन पनि फिर्ता लिएको हो । एकीकृत समाजवादीबाट मन्त्री बनेका संसदीय दलका नेतासमेत...बाँकी June 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
हेटौंडा, जेठ २२- हावाहुरीले ढालेको रुखले किचेर मंगलबार बिहान एक युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-ट्यांकीदमारका २२ वर्षीय रामबहादुर गोलेको साजको रुखले किचेर उनको मृत्यु भएको हो । रुखले किचेर उनको घटनास्थलमा नै...बाँकी June 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम, जेठ २२- मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान...बाँकी June 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
मध्यविन्दु, जेठ २२- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हावाहुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का...बाँकी June 4, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, जेठ २२- आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द...बाँकी