Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय : राष्ट्रपति पौडेल

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १०- राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । २५६८औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...बाँकी

काठमाडौंका पेट्रोल पम्पहरूमा अब पहेंलो रङ, शौचालय निःशुल्क

May 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १०- काठमाडौं महानगरपालिका क्षेत्रका पेट्रोल पम्पहरूमा एउटै पहेंलो रङ लगाइएको छ । महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान सङ्केत दिनका लागि पहेंलो रङ लगाएको हो । महानगरकाअनुसार सबै पेट्रोल...बाँकी

कांग्रेसले १३ गते काठमाडौंमा प्रदर्शन गर्ने

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ९- नेपाली कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने...बाँकी

मेयर कार्की र नगरपालिकाको नाम सगरमाथाको चुचुरोमा

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरापालिकाका मेयर उपेन्द्र कार्कीको तस्वीर विश्वोको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याइएको छ । सगरमाथा आरोही कलाकार छिरिङ शेर्पाले उनको तस्वीर र कागेश्वरी मनोहरा नगरपालिका लेखिएको फ्लेक्सलाई सगरमाथाको चुचुरोमा पुर्याएकी...बाँकी

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ९- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । धनुषा जिल्ला अदालतमा पेश गरिएका उनलाई न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो...बाँकी

बोल्यो रास्वपा : ‘जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नुपर्छ’

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे मुख खोलेको छ । महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु...बाँकी

सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासको असन्तुष्टि, विज्ञप्ति निकालेर यसो भन्यो

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ९- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति नेपालस्थित अमेरिकी दूतावासले असन्तुष्टि व्यक्त गरेको छ । दूतावासले सांकेतिकरूपमा विज्ञप्तिमार्फत् सिरोहियाको पक्राउप्रति असन्तुष्टि व्यक्त गरेको हो । ‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास...बाँकी

सगरमाथा आरोहण गर्न गएका एक नेपाली र एक बेलायती नागरिक बेपत्ता

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सोलुखुम्बु, जेठ ९- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय...बाँकी

‘कोठाभाडा तिर्न नसक्दा ट्याक्सीमा रात कटाउँदै थिए, थलीमा आएर आत्महत्या गरे’

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षका कृष्ण नगरकोटीले आर्थिक अवस्था कमजोर भएका कारण कोठाभाडा समेत तिर्न नसक्दा आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका...बाँकी

वडाध्यक्ष विष्टमाथि कार्यकक्षमै साधुले गरे त्रिशुल प्रहार

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ ८- दाङमा आफुलाई साधु बताउने एक युवाले वडाध्यक्षमाथि त्रिशुल प्रहार गरेका छन् । राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार विजय नेपालीले कार्यकक्षमै त्रिशुल प्रहार गरेका हुन् । त्रिशुल प्रहारबाट वडाध्यक्ष विष्ट घाइते...बाँकी