Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कार्यादेशमा सहमति जुटाउनका रास्वपा बाहेक प्रमुख दलका शीर्ष नेताको बैठक सुरु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउनका लागि शीर्ष तहका नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।...बाँकी

जिबी राईको पासपोर्ट रद्ध गर्न नमिल्ने राहदानी विभागको निष्कर्ष

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ११- राहदानी विभागले जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने बताएको छ । राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदानी रद्द गर्ने प्रावधान नभएको हुँदा रद्ध गर्न नमिल्ने निष्कर्ष निकालेको...बाँकी

लालीगुराँस र गौतम श्री सहकारीविरुद्ध पाँच हजारभन्दा बढिको उजुरी, १० अर्ब फिर्ता माग

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- लालीगुराँस र गौतम श्री बहुउदद्देश्यीय सहकारी संस्थाबाट कुल १० अर्ब फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले उजुरी दिएका छन् । समस्याग्रत सहकारी व्यवस्थापन समितिमा परेको उजुरी अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब...बाँकी

घरका ढोकामा राखेका तामाका कलश चोर्दै हिड्ने युवा प्रहरी नियन्त्रणमा

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- घरका ढोकामा राखेका तामाका कलश र लोटा चोरी गर्ने एक जना युवालाई बलम्बु प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा हिंडिरहेका...बाँकी

धावन मार्गमा खाल्डो देखिएपछि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ११- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । शुक्रबार बिहान विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू करिब आधी घण्टा होल्ड भएका थिए । धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं...बाँकी

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको छ । कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका हुन् ।...बाँकी

कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक जारी

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको छ । विपक्ष दलले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएका छन्...बाँकी

सहकारी ठगी प्रकरण : कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु भएको छ । बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो...बाँकी

बालेनले सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ११- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...बाँकी

नेपाल रिटर्नी एशोसिएशन समाजवादी मुस्ताङ जिल्ला कमिटी गठन

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एसोसिएसन (समाजवादी) मुस्ताङ जिल्ला कमिटी गठन भएको छ । जिल्ला कमिटीको पहिलो भेलाले खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्माण गरेको छ । जसमा कमिटीको उपाध्यक्षमा...बाँकी