May 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ ११- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र प्रचण्डबीच भेट भएको हो । भेटमा राष्ट्रपति पौडेलले संसद्को...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
गुलरिया, जेठ १०- बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् । बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ १०- सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १०- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले संसद अवरोधको गाँठो फुकाउन निम्ति पहलकदमी लिने भएको छ । बिहीबार बसेको ८२औं सचिवालय बैठकले सहकारीहरूको बचत हिनामिना, दु्रूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
ललितपुर, जेठ १०- ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ३ ख ६६२१ नम्बरको टिपरका चालक गोदावरी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ छन्...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
सुर्खेत, जेठ १०- सल्यानको कुपिन्डेतालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–९, आरामेलटाकुराकी ३० बर्षीया कमला कुँवर रहेकी छिन् । सल्यानमा प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेतिर कुपिन्डे बराह मन्दिरमा पूजा...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ १०- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् । ‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौ, जेठ १०- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया पक्राउ प्रकरणमा ह्यु एण्ड क्राइ (रुवाबासी) गर्नुनपर्ने बताएका छन् । झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘हयु...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
मुगु, जेठ १०- मुगुस्थित रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् । बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ १०- एउटा सरकारी निकायका निर्देशकले चार–पाँच वर्षमा कति कमाउलान् ? धेरै कमाए, एक करोड, दुई करोड ! तर, होइन । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलले त्यसको कयौँ गुणा बढी सम्पत्ति जोडेको...बाँकी