Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ १२- पौडी खेल्ने क्रममा डुबेर नुवाकोटमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ककनी गाँउपालिका वडा नं ४ बस्ने १८ वर्षीय हिमाल तामाङ र बेलकोटगढी नगरपालिका वडा नं १३ बस्ने १९ वर्षीय...बाँकी

मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कृष्णनगर, जेठ १२- जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु...बाँकी

मन्त्री महासेठलाई मेयर बालेनले हरेक दिन एक ट्रक धुलो उपहार पठाउने

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १२- काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । चक्रपथको कलंकी- महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो...बाँकी

कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन : विष्णु पौडेल

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन, जेठ १२- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताएका छन् । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताएका हुन्...बाँकी

धुलिखेल-खावा सडक खण्ड आज र भोलि बन्द

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धुलिखेल (काभ्रेपलाञ्चोक), जेठ १२- अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले...बाँकी

हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मकवानपुर, जेठ १२- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले...बाँकी

कैलाश सिरोहिया अस्पताल भर्ना, के हो समस्या ?

May 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ १२- नागरिकता किर्तेसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि सिरोहियालाई शुक्रवार साँझ अस्पताल भर्ना गरिएको हो । चार दिनदेखि प्रहरी हिरासतमा...बाँकी

‘नेपाल रिटर्नी एशोसिएशन समाजवादी’ बाग्लुङको जिल्ला कमिटी गठन

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ११- नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङ जिल्ला कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट जनसँगठन नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) को बाग्लुङमा खगेन्द्र प्रसाद शर्माको नेतृत्वमा ९ सदस्यीय संयोजक कमिटी गठन...बाँकी

बिनानिष्कर्ष टुंगियो शीर्ष नेताको बैठक : कार्यदलमा आ-आफ्ना प्रस्ताव पेस गर्ने

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ११- सहकारी ठगीको विषयमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरूको बैठकले शनिबार बस्ने कार्यदल बैठकमा आ–आफ्नो प्रस्ताव पेस गर्नेगरी...बाँकी

प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो गृहमन्त्रीको अभिव्यक्ति र कैलाश सिरोहिया पक्राउ गर्नुको कारण

May 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ११- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति र कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री...बाँकी