Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार

मलेसियासँग हारे पनि नेपाल टी- २० महिल क्रिकेटको फाइनलमा

August 25, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं, भदौ ८- चारदेशीय टी-२० महिल क्रिकेट सिरिजमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । बायुमास ओभल मैदानमा नेपालले दिएको ८४ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो...बाँकी

ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दा परम्पराको विकास भयो : घनश्याम भुसाल

August 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ ८- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् । नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन...बाँकी

गाउँपालिकाका अध्यक्ष पोखराको जुवा खालबाट पक्राउ

August 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, भदौ ८- मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई...बाँकी

कालीगण्डकी नदीको बहाव दुई वर्षयताकै उच्च बिन्दुमा, शालिग्राम शिला डुबानमा

August 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाज
पर्वत, भदौ ८- लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर...बाँकी

अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ: प्रकाशमान सिंह

August 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ ७- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ले आज आयोजना गरेको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै उनले अब...बाँकी

फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक

August 24, 2023 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार
काठमाडौं, भदौ ७-झरना थापाको निर्देशनमा बनेको फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘मायालाई चिनो’ बोलको गीतमा फिल्मका मुख्य २ पात्र अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत...बाँकी

टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण

August 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
टीकापुर, भदौ ७-टीकापुर घटनामा मारिएका बालकको सालिक निर्माण गरी अनावरण गरिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले बालक टेकबहादुर साउदको सालिक बिहीबार अनावरण गरेकी हुन् ।...बाँकी

शेयर बजारमा आज भारी अंकको गिरावट, १ अर्ब ५५ करोडको कारोबार

August 24, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, भदौ ७- शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । सबै समूहको शेयर...बाँकी

अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालय तानियो 

August 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ ७- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग कनेक्सन देखिएपछि सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ । अधिकारीले...बाँकी

काठमाडौं महानगरले स्वीकृति बिना सडक भत्काउन वा खन्न नदिने

August 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ ७- काठमाडौं महानगरपालिकाले महानगरभित्र स्वीकृति नलिई कुनै सडक भत्काउन वा खन्न नदिने भएको छ । ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे पनि अब महानगरपालिकाको स्वामित्वमा...बाँकी